Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एकै दिन ८१ जनालाई मृत्युदण्ड

एकै दिन ८१ जनालाई मृत्युदण्ड

  • काठमाडाैँ । साउदी अरेबियामा एकै दिन ८१ जनालाई मृत्युदण्डको सजाय दिइएको छ। यसलाई साउदीको इतिहासकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड मानिएको छ।

    onlinepatrika
    Arghakhachi

    मत्युदण्ड सजाय सुनाइएकाहरूले निर्दोष पुरुष, महिला र बालबालिकाको हत्या र विभिन्न अपराधमा दोषी ठहरिएका सरकारले जनाएको छ।

    AGNI GROUP

     उनीहरू आईएसआईएस, आईएसआईएल, अल कायदा, हुथी जस्ता आतंकवादी संगठनमा सम्बद्ध रहेको पनि सरकारी दाबी छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट