Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

पुनः बढ्यो सुनचाँदीको मूल्य

पुनः बढ्यो सुनचाँदीको मूल्य

  • काठमडौँ । आज सातको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य पुनः बृद्धि भएको छ । 

    onlinepatrika
    Arghakhachi

    बिहिबार तोलाको १ लाख २ हजारमा कारोेबार भएको छापावाला सुन आज ६ सयले बृद्धि भई प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    AGNI GROUP

    आज चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । महासंघका अनुसार विहिबारको तुलनामा चाँदी तोलामा १० रुपैयाँले बृद्धि भई प्रति तोला एक हजार चार सय १४ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij