Jul 26 2025 | २०८२, साउन १० गते
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विभिन्न पदहरुमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
नेप्सेले प्रवन्धक दसौँ तह देखि अधिकृत छैठौँ तहसम्मका विभिन्न अरु पदमा केही कर्मचारी आह्वान गरेको हो।
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले ७ दिन भित्र आवेदन दिन सक्नेछन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij