Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

दुई हजार पाँच सय रूपैयाँले बढ्यो सुन 

दुई हजार पाँच सय रूपैयाँले बढ्यो सुन 

  • काठमाडाैँ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार सुन प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला  १४ सय १० रुपैयाँमा कारोबार भएको थियो। 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij