Logo

Jun 17 2026 | २०८३, असार ३ गते

Jun 17 2026 | २०८३, असार ३ गते

गजबको भेलामा क्यान्सर जित्नेहरु गदगद

गजबको भेलामा क्यान्सर जित्नेहरु गदगद

  • ललितपुर । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा क्यान्सर विजेता र कलाकारहरुको भेला भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुपको प्रस्तुतिमा २९ औं पटक भएको सुदिप्त क्यान्सर सर्भाइभर मिटको भेलासहित अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको हो । 

    onlinepatrika
    Arghakhachi

    समयमै पहिचान गर्न सकेको अवस्थामा क्यान्सर रोग निको हुने बताउँदै वरिष्ठ क्यान्सर विशेषज्ञ एवं हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले आफ्नो स्वास्थ्यप्रति ख्याल गरी समयमै रोग पहिचान गर्न सबैलाई आग्रह गर्नुभयो ।

    AGNI GROUP

    नेपाल क्यान्सर हस्पिटलकी निर्देशक एवं सुदिप्त क्यान्सर सर्भाइभर मिटकी संयोजक स्वरुपा श्रेष्ठले अमेरिकादेखि आएर हस्पिटलमा उपचारपश्चात् निको हुनेहरुको संख्या बढिरहेको बताइन् । सो भेलामा सुदिप्त क्यान्सर सर्भाइभर मिटकी संयोजक स्वरुपा श्रेष्ठलाई अभिनन्दन गरिएको थियो । 

    सो अवसरमा नायिका करिश्मा मानन्धर, गायिका अभय सुव्वा र गायिका संगिता शाक्यलगायत ४ दर्जनभन्दा बढी क्यान्सर विजेता महिलाहरुको सहभागिता रहेको थियो ।

    cancer1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट