Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

बलेफी हाइड्रोपावरतिर लगानीकर्ताको मन

बलेफी हाइड्रोपावरतिर लगानीकर्ताको मन

  • काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओमा १७ लाख ५६ हजार ३०० कित्ता लागि आवेदन परेको छ । सिडिएससी क्लियरिङका अनुसार सोमवार साँझ ५ बजेसम्म ७ हजार १४३ जना आवेदकबाट १७ करोड ५६ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

    images
    images
    images

    ष्mबनभक
    कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ विक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १८ लाख २७ हजार ९७० कित्ता स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij