Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सुनको मूल्य १ लाख ३ हजार कायम 

सुनको मूल्य १ लाख ३ हजार कायम 

  • काठमाडौँ । नेपाली बजारमा सुनको मूूल्यले लगातार बढेर नयाँ रेकर्ड कायम गरेको छ । आज सातको दोस्रो कारोबार दिन सोमबार सुन तोलामा ११ सय रुपैयाँले बढेको हो । 

    images
    images
    images

    नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सयले बढेर प्रतितोला एक लाख तीन हजार रुपैयाँ कायम भएको हो । 

    यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँमा पुगेको छ । यसअघि गत वर्षको साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । 

    यसअघि कोरोना भाइरसका कारण बजार प्रभावित भइ बढेको सुनको मूल्य फेरि रुस र युक्रेनको युद्धका कारण विश्व बजारमा असर पर्न थालेको छ । दुई देशबीचको युद्धकै कारण सुनको भाउ समेत लगातार बढ्दै  गएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij