
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । आज सातको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ७३ अंकले घटेको छ । यससँगै सूचक २५४२.६६ विन्दुमा अडिएको छ ।
सो अबधिमा ३ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको ९४५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
यस्तै, कुल २५ वटा कारोबार भएको हो । १० कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij