Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

खानेतेलको कृत्रिम अभाव

खानेतेलको कृत्रिम अभाव

  • काठमाडाैँ । बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सृजना भएको छ । खानेतेलको कृत्रिम अभावले कालोबजारी बढ्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।

    हाल रूस र युक्रेनबीच भइरहेको युद्धको प्रभाव नेपालमा खाद्य वस्तुमा समेत परेको छ । ठूला व्यापारी र उद्योगीको मिलेमतोमा खानेतेलको कृत्रिम अभाव गराइएको, माग अनुसार नपाइने र पाइहाले पनि चर्को मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन् । 

    रूस–युक्रेन युद्धका कारण खाद्य वस्तु (विशेषगरी खानेतेल)को अभाव हुन्छ भन्ने खालको हल्ला चलाउँदा कतिपय व्यापारीले मूल्य बढाउन लुकाएको हुन सक्ने खुद्रा व्यापार संघको भनाइ छ । बजारमा तीन महीनालाई पुग्ने तेल मौज्दात रहेको संघको अनुमान छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij