Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सुन आयातमा आधा कटौती

सुन आयातमा आधा कटौती

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा आधा कटौती गरेको छ । बढ्दो सुनका कारण इजाजत प्राप्त वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउँथे भने अव दैनिक कोटा १० किलो तोकेको छ । 

    images
    images
    images

    आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सुन आयातमा आधा कटौती गर्दै दैनिक कोटा १० किलो तोकेको हो । दैनिक २० किलो सुन बजारमा खपत भइरहेको बेला यस्तो निर्णय आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
    विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सुनको आयातका कडाइ गरिएको राष्ट्र बैंकको दाबी छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij