Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

राष्ट्र बैंकद्वारा ५ वर्षे रणनीति योजना तयार

राष्ट्र बैंकद्वारा ५ वर्षे रणनीति योजना तयार

  • काठमाडाैँ । नेपाल  राष्ट्र बैङ्कले पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ। सन् २०२२ देखि २०२६ सम्मका लागि उक्त रणनीतिक  योजनाले  केन्द्रीय बैङ्कको आगामी  पाँच वर्षको समग्र कार्य र रणनीति तय गरेको छ। 

    onlinepatrika
    Arghakhachi

    सन् २००६ देखि रणनीतिक योजना बनाउन थालेको राष्ट्र बैङ्कको यो चौथोँ रणनीतिक योजना हो। यो रणनीतिक योजना  आगामी  पाँच वर्षका  लागि  राष्ट्र  बैङ्कको  ‘रोडम्याप’  हुने राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले उल्लेख गरेका छन् । 

    AGNI GROUP

      

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij