Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

इमर्जिङ नेप्सेमा सूचिकृत, यस्तो छ ओपनिङ्ग रेन्ज

इमर्जिङ नेप्सेमा सूचिकृत, यस्तो छ ओपनिङ्ग रेन्ज

  • काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत भएको छ । नप्सेका अनुसार ५५ लाख ५६ हजार कित्ता आईपीओ सूचिकृत भएको हो । 

    images
    images
    images

    नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता प्रति सेयर न्युनतम एकसय ५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३ सय १५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ्ग रेन्ज निर्धारण गरेको छ । 

    कम्पनीले माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij