Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सेयर बजारमा भइरहेको ‘इन्साइडर ट्रेडिङ’ रोक्नुपर्छः अर्थमन्त्री शर्मा 

सेयर बजारमा भइरहेको ‘इन्साइडर ट्रेडिङ’ रोक्नुपर्छः अर्थमन्त्री शर्मा 

  • काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाली सेयर बजारमा सेटिङमा कारोबार हुने गरेको जनाउँदै यसलाई समयमै रोक्नुपर्ने बताएका छन् । 

    images
    images
    images

    अर्थमन्त्री शर्माले आज बुधबार धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । 

    अन्य देशहरूमा आज किनेर आजै बिक्री गर्न सकिने प्रणाली रहेको भन्दै उनले नेपाली पूँजी बजारमा पनि सो प्रणाली अपनाउने वातावरण बनाउँने बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij