Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

कृषि विकास बैंकका शेयरधनी खुशी

कृषि विकास बैंकका शेयरधनी खुशी

  • काठमाडौँ । कृषि विकास बैंकले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । बैंकले गत पुस २९ गते सम्पन्न भएको १५औं वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर हितग्राही खातामा जम्मा गरिएको हो । 

    images
    images
    images

    पुस १५ गतेसम्म अभौतिकीकरण गराएका शेयरधनीको हकमा सम्बन्धित हितग्राही खातामा नै जम्मा गरिदिएको र सो मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः बोनश शेयर जम्मा हुने बैंकले जनाएको छ ।

    हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्र आफ्नो बोनस शेयर हितग्राही खातामा नै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij