
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । आज साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से सूचक १.९२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २६१२.५० विन्दुमा आइपुगेको हाे ।
यस अवधिमा ३ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस सेसनमा १४ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । १९ कम्पनीको ६१० कित्ता सेयर कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij