Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

  • काठमाडौँ । कुमारी बैंक लिमिटेडले ४ लाख २४ हजार ९८२ कित्ता संस्थापक सेयर आजदेखि बिक्री गर्ने भएको छ । 

    images
    images
    images

    बैंकले ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा रहेको ३ लाख ४६ हजार ११९ कित्ता र एशियन डिष्ट्रिब्युटर्सको नाममा रहेको ७८ हजार ८६३ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

    इच्छुकले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ । उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरीद गर्न सक्नेछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij