Jun 29 2026 | २०८३, असार १५ गते
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संचालक समिति अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ चयन भएका छन् । कर्पोरेशनको १०१६औं संचालक समिति बैठकले श्रेष्ठलाई सर्वसम्मतरूपमा अध्यक्षमा चयन गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij