Jun 29 2026 | २०८३, असार १५ गते
ललितपुर/ साताको दोस्रो दिन सोमबार प्रि ओपन सेसनमा परिसूचक ८ दशमलब ५५ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ७.७३ अंक घटेर २६५३.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ८.५५ अंक बढेर २६६२.२६ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७५ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ३२ कम्पनीको १ करोड २४ लाख २५ हजार ४५४ रुपैयाँ ३९ पैसा बराबरको २५ हजार ७७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। ३ बाँकी कम्पनीको शेयरमूल्य सो सेसन स्थिर रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij