Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

आज फेरी घट्यो सुनको मूल्य 

आज फेरी घट्यो सुनको मूल्य 

  • काठमाडौँ । आज सातको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ ।

    images
    images
    images

    हिजो एकैदिन २५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको हाे ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि तोलामा १ हजार रुपैयाँले नै घटेर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । 

    यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij