
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । आज सातको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से सूचक ३.४६ अंकले घटेको छ ।
यस गिरावटसँगै सूचक २७३२.४७ विन्दुमा अडिएको हो । १० लाख ४२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस सेसनमा २१ कम्पनीको ३३ वटा कारोबार भएको छ ।
१६ कम्पनीको भाउ बढेको छ भने ५ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij