Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

सन्दर्भ ब्याजदर १७ प्रतिशत बनाउनुपर्छः रामहरि बजगाईँ

सन्दर्भ ब्याजदर १७ प्रतिशत बनाउनुपर्छः रामहरि बजगाईँ

  • लामो समयदेखि सहकारीको सन्दर्भ ब्याजदरको विषयमा सुनवाई नभएको भन्दै सहकारीकर्मीहरु आन्दोलनरत छन् । यसै सन्दर्भमा रहेर बचत संघ ललितपुरका अध्यक्ष रामहरि बजगाईँसँग अनलाइन पत्रिकाका लागि अस्मिता केसीले गरेको विशेष सम्वादको सारसंक्षेपः 

    onlinepatrika
    Arghakhachi


    बैंकहरुले बचतमा १७ प्रतिशत पुर्‍याएको भएपनि सहकारीमा सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत मात्र हुने गरि जुन क्याप (रोक) लगाइएको छ । यो क्याप हटेर सहकारीहरु पनि चल्नसक्ने खालको आधार तयार हुनुपर्छ भन्ने हाम्रो माग रहेको छ ।

    AGNI GROUP

    सन्दर्भ ब्याजदर प्रत्येक तीन महिनामा बदल्न मिल्ने भएको हुँदा अहिले तरलताको अभाव भएको बेलामा ब्याजदर १४.७५ प्रतिशत मात्र नभएर यसलाई बढाएर १७ प्रतिशतमा लैजानुपर्ने आफूहरुको माग रहेको बताए । ब्याजको नाउमा संस्थालाई आतंकित बनाउनु हुँदैन भन्ने आफ्नो धारण राखेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij