Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

आज पनि बढ्यो सुनको मूल्य

आज पनि बढ्यो सुनको मूल्य

  • काठमाडौँ । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य रुपमा बढेको छ । 

    images
    images
    images

    अघिल्लो कारोबार दिन शुुक्रबार ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सयले बृद्धि भई प्रति तोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसैगरी शुक्रबार ९६ हजारमा कारोबार भएको तेजावी सुन आज प्रति तोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    आज चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबारकै मूल्यमा चाँदी प्रति तोला १३ सय ५ रुपैयाँ कायम रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij