Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

चार सयले बढ्यो सुनको मूल्य  

चार सयले बढ्यो सुनको मूल्य  

  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । 

    images
    images
    images

    नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेर आज (शुक्रबार) ९६ हजार ५०० रुपैयाँ पुगेको हो ।

    यस्तै, आज तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार हुँदैछ । बिहीबार तेजाबी सुनको मूल्य ९५ हजार ६०० रुपैयाँ तोकिएको थियो । 

    यसैगरी, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ । हिजो प्रतितोला १२९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३०५ रुपैयाँ तोकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij