Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

इमर्जिङ नेपालको आइपीओ बाँडफाँट, यस्तो छ हेर्ने तरिका 

इमर्जिङ नेपालको आइपीओ बाँडफाँट, यस्तो छ हेर्ने तरिका 

  • काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडको आइपीओ बुधबार (आज) बाँडफाँट भएको छ । कम्पनिको आइपीओमा गोलाप्रथामार्फत ५१ हजार ६७० जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन् ।

    images
    images
    images

    जसमध्ये ५१ हजार ६६२ जनालाई १० कित्ता र ८ जनालाई ११ कित्ताका दरले सेयर दिइएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार कुल २३ लाख ३१ हजार २५८ जना लगानीकर्ताले आवेदन दिएकामा २३ लाख २८ हजार ७०६ जनाको आवेदन मात्र योग्य ठहरिएको थियो । 
     
    कम्पनीले माघ २६ गतेबाट फागुन १ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये २५ अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५५ अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको थियो । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका हुन् ।  
     
    नतिजा हेर्नको लागि लिङ्कः 

    https://iporesult.cdsc.com.np/

    https://www.nicasiacapital.com/ipo-result
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij