Jun 29 2026 | २०८३, असार १५ गते
काठमाडौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सयले घटेको छ । सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij