Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

आज एकैदिन १५ सयले बढ्यो सुनको मूल्य

आज एकैदिन १५ सयले बढ्यो सुनको मूल्य

  • काठमाडौँ । आज साताको पहिलो दिन आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको हो । 

    AGNI GROUP

    आज छापावाल सुनको मूल्य ९५ हजार पाँच सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ पुगेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij