Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

क्लब विश्वकपको उपाधि चेल्सीलाई

क्लब विश्वकपको उपाधि चेल्सीलाई

  • काठमाडाैँ । क्लब विश्वकपको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ । गएराति भएको खेलमा अतिरिक्त समयमा ब्राजिली क्लब पाल्मेइरसलाई २-१ ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो। 

    images
    images
    images

    ५५औँ मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाए । उनले कलुम हड्सन ओडोईको क्रसमा गोल गरेका थिए ।

    ६४औँ मिनेटमा राफयल भेइगाले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा लम्विएको थियो । ११७औँ मिनेटमा काईले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई च्याम्पियन बनाए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij