Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

क्रिप्टो र हाइपर सम्बन्धि वेबसाइट बन्द गरिँदै 

क्रिप्टो र हाइपर सम्बन्धि वेबसाइट बन्द गरिँदै 

  • काठमाडौँ । सरकारले क्रप्टोकरेन्सी र हाइपर फन्डसँग सम्बन्धित वेबसाइटमा प्रतिबन्ध लगाउने भएको छ ।

    images
    images
    images

    यस्तो कारोबार विश्वका अधिकांश देशमा जस्तो नेपालमा पनि गैरकानूनी भएकाले यससँग सम्बन्धित वेबसाइट र एप बन्द गर्ने तयारी सरकारले गरेको हो । 

    नेपाल राष्ट्र बैंकको सिफारिसअनुसार अर्थ मन्त्रालयले यस्ता प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनुरोध गरेको बुझिएको छ । जसअनुसार मन्त्रालयको आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणलाई त्यस्ता वेबसाइट बन्द गर्न लगाउने तयारी भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij