Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

४० अंकले घट्यो नेप्से

४० अंकले घट्यो नेप्से

  •  नेप्से परिसूचक ४० अंकले घटेर २८३६.१७ बिन्दुमा आइपुगेको छ।

    images
    images
    images

    आज सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ । आइतबार एक करोड ६५ हजार सेयर किनबेच भएको छ । ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.७३ अंकले घटेर ५३१.९२ को बिन्दुमा पुगेका छ। आज सबै भन्दा धेरै कमाउने र गुमाउने १० कम्पनी रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij