Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अर्जेन्टिनाले कोलम्वियालाई पराजित

अर्जेन्टिनाले कोलम्वियालाई पराजित

  • फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्वियालाई पराजित गरेको छ । अर्जेन्टिनाले घरेलु मैदानमा १–० को जित निकालेको हो ।

    images
    images
    images

    लोउटारो मार्टिनेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २९औँ मिनेटमा मार्कोस एकुनाको पासमा गोल गर्न सफल भएका थिए ।

    यो जितसँगै अर्जेन्टिना १५ खेलबाट ३५ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij