Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

विनिमयदर

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

  • काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 
    जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७९ पैसा र बिक्रीदर १४० रुपियाँ ३९ पैसा कायम भएको छ।

    images
    images
    images

    युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ ३९ पैसा र बिक्रीदर १६४ रुपियाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपियाँ ५७ पैसा र बिक्रीदर १९० रुपियाँ ३८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ ४७ पैसा र बिक्रीदर १७४ रुपियाँ २१ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ०५ पैसा र बिक्रीदर ९१ रुपियाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपियाँ ३७ पैसा र बिक्रीदर १०१ रुपियाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ०१ पैसा र बिक्रीदर १०९ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ।

    images

    यस्तै,जापानी येन १० को खरिदर नौ रुपियाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ४७ पैसा र बिक्रीदर १९ रुपियाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २६ पैसा र बिक्रीदर ३७ रुपियाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३५ पैसा र बिक्रीदर ३८ रुपियाँ ५२ पैसा,थाई भाट एकको खरिददर चार रुपियाँ ३१ पैसा र बिक्रीदर चार रुपियाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०६ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ १८ पैसा र बिक्रीदर ३३ रुपियाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ ०७ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ६२ पैसा र बिक्रीदर १४ रुपियाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८९ पैसा र बिक्रीदर २१ रुपियाँ ९९ पैसा तोकिएको छ।

    त्यस्तै राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८८ पैसा र बिक्रीदर १७ रुपियाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ ५९ पैसा र बिक्रीदर ४५९ रुपियाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ७७ पैसा र बिक्रीदर ३७२ रुपियाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ ०९ पैसा र बिक्रीदर ३६४ रुपियाँ ६४ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij