Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘मिस नेपाल'

लुना लुइँटेलले जितिन् मिस नेपालको उपाधि

लुना लुइँटेलले जितिन् मिस नेपालको उपाधि

  • काठमाडौँ । यस वर्षको ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन् ।

    onlinepatrika
    Arghakhachi

    शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुना विजेता घोषित भएकी हुन् ।

    AGNI GROUP

    आयोजक संस्था ‘द हिडन ट्रेजर’ ले आयोजना गरेको प्रतियोगिताको अन्तिम चरणमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुइँटेलले उपाधि जितेकी हुन् ।

    त्यस्तै मिस अर्थ नेपाल २०२५ को उपाधि सोनी घलेले जितेकी छन् भने मिस नेपाल इन्टरनेशनल २०२५ को उपाधि उरुषा भण्डारीले जितेकी छन् ।

    त्यसैगरी मिस नेपाल कोस्मो २०२५ को उपाधि दीपशिखा नेपालले जितेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij