Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि

  • काठमाडाैँ । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा एकसय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।

    images
    images
    images

    मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमबार ९१ हजार ८ सयमा छापावाल ९१ हजार ३ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

    मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ४० रुपैयाँमा स्थिर छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij