Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

एकदिनमै ३ अर्बले घट्यो निक्षेप

एकदिनमै ३ अर्बले घट्यो निक्षेप

  • काठमाडाैँ । बैंकहरूको निक्षेप संकलन एकदिनमै ३ अर्बले घटेको छ । बैंकहरू निक्षेप संकलन घटेपछि त्यसको प्रभाव सिडी रेसियो परेको छ । 
    नेपाल राष्ट्र बैंकका अनुसार माघ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । माघ १४ गते बैंकहरूको निक्षेप ४८ खर्ब ७२ अर्ब रूपैयाँ रहेको थियो । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप ३ अर्बले घटेकाे हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप २ अर्बले घटेर ४३ खर्ब ६ अर्बमा झरेकाे छ ।

    images
    images
    images

    निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने ४६ खर्ब ६९ अर्बमा स्थिर रहेको छ ।  बैंकहरूको औसत कर्जा (निक्षेप अनुपात (सीडी रेसियो) ९०। २९ प्रतिशतबाट बढेर ९०।३३ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij