Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सनराइज बैंकले पायो ‘ए नेगेटिभ’ रेटिङ

सनराइज बैंकले पायो ‘ए नेगेटिभ’ रेटिङ

  • काठमाडाैँ । सनराइज बैंक लिमिटेडले ‘ए नेगेटिभ’ रेटिङ प्राप्त गरेको छ । बैंकलाई केयर रेटिङ नेपालले ‘ए नेगेटिभ’ रेटिङ्ग प्रदान गरेको हो ।

    images
    images
    images

    विगत ४ वर्षदेखि बैंकले निरन्तर रुपमा ए नेगेटिभको रेटिङ्ग प्राप्त गरिरहेको छ । यसले बैंकको वित्तीय अवस्था सवल र जोखिममुक्त रहेको जनाउँछ ।

    आगामी दिनहरुमा अझ बैंकले आफ्ना परिसूचकहरू सशक्त र मजबुद पार्दै लैजाने बैंकले प्रतिबद्धता जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij