Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

आज सुनको मूल्यमा सामान्य वृद्धि

आज सुनको मूल्यमा सामान्य वृद्धि

  • काठमाडाैँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

    images
    images
    images

    सोमबार प्रतितोला ९२ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य मंगलबार तोलाका १०० रुपैंयाले बढेर प्रतितोला ९२ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
    तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैंया रहेको छ ।

    यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको कारोबार प्रतितोला १ हजार २५५ रुपैंयामा भएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij