Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

चेम्बर अफ कमर्शद्वारा अफगानिस्तानलाई सामग्री सहयोग

चेम्बर अफ कमर्शद्वारा अफगानिस्तानलाई सामग्री सहयोग

  • नेपाल चेम्बर अफ कमर्शले अफगानिस्तानका जनतालाई राहत सामग्री सहयोग गरेको छ । 

    images
    images
    images

    चेम्बर अध्यक्ष राजेन्द्र मल्लले चेम्बरका तर्फबाट अफगानिस्तानका जनताको मानवीय सहयोगार्थ रु २० लाख बराबरको राहत सामग्री आज परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई हस्तान्तरण गर्नुभएको छ ।

    कार्यक्रममा परराष्ट्रमन्त्री डा. खड्काले राहत सामग्री उपलब्ध गराई मानवीय सहयोग कार्यमा सघाउ पु¥याएको भन्दै नेपाल चेम्बर अफ कमर्शलाई धन्यवाद दिनुभयो ।

    सोही अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष मल्लले अफगानिस्तानमा पीडामा परेका नागरिकलाई थोरै भए पनि नेपालका तर्फबाट सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij