Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

अख्तियारको घर्रामा भ्रष्टाचारीको लिस्ट 

अख्तियारको घर्रामा भ्रष्टाचारीको लिस्ट 

  • नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भ्रष्टाचार काण्डको छानबिन हुन नसकेको, तुरुन्त छानबिन गर्न माग गरेका छन् । 

    images
    images
    images

    उनले अख्तियारको घर्रामा फाइल बन्द भएको भन्दै घर्रा खोलेर छानबिन थाल्न माग गरेका हुन् । 

    उनले भने, ‘सानालाई मुद्दा चलाउने, ठूलालाई मुद्दा चलाउन थरथर काप्ने  भ्रष्टाचारको विषयमा पटक-पटक केन्द्रीय समितिमा समेत कुरा उठाउँदै आएको छु  ।’   प्रधानमन्त्रीले नै अग्रसरता लिएर कुटनीतिक वार्ता अगाडि बढाउनुपर्छ, सधैका लागि समाधान खोज्नुपर्छ, हाम्रो भूमि हामीले उपयोग गर्न पाउनुपर्छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij