Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

रंगशालामा फुटबल हेर्न जान खोप कार्ड अनिवार्य

रंगशालामा फुटबल हेर्न जान खोप कार्ड अनिवार्य

  • काठमाडाैँ । शहीद स्मारक ए डिभिजन लिगका खेलहरु दशरथ रंगशालामा गएर खेलहरु हेर्न जान अब खोप कार्ड देखाउनुपर्ने भएको छ ।

    images
    images
    images

    अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटीले ए डिभिजन लिगका खेल हेर्ने दर्शकको लागि कोरोना भाइरसविरुद्धको खोप लगाएको व्यक्ति हुनुपर्ने निर्णय गरेको हो ।
    अब दर्शकले मैदान प्रवेश गर्नुअघि नै खोप कार्ड देखाउनु पर्नेछ । यस्तै रंगशालाको गेटमा दर्शकको तापक्रम पनि नापिनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij