Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नेप्से परिसूचक ५४ अंकले बढ्यो

नेप्से परिसूचक ५४ अंकले बढ्यो

  • साताको अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंकको सुधार भएको छ ।  बजार परिसूचक नेप्से ५४.१२ अंकले वृद्धि हुँदा २८५७.७५ अंकमा बन्द भएको छ ।

    images
    images
    images

    आज बजार परिसूचकमा उच्च अंकको वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । बुधबार ८ अर्ब माथिको शेयर कारोबार भएकोमा बिहीबार ७ अर्ब पनि पुग्न सकेन ।

    एक करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४९ हजारको कारोबार भएको छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij