Jun 29 2026 | २०८३, असार १५ गते
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४०० ले बढेको हो।
त्यसैगरी चाँदीको मूल्य पनि बुधबार प्रतितोला पाँचले बढेको छ। महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ।
तेजावी सुन तोलाको ९१ हजार ५०० पुगेको छ। चाँदी प्रतितोला एक हजार २३५ पुगेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij