Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नेप्सेमा ४९ अंकले बृद्धि

नेप्सेमा ४९ अंकले बृद्धि

  • काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४९ अंकको वृद्धि भएको छ ।
    यस साताको कारोबारको तेस्रो दिन नेप्से ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

    images
    images
    images

    त्यस्तै मंगलबार २३२ कम्पनीको ७७ हजार १५ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ६ अर्ब ७२ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।

    आज सबैभन्दा बढी कारोबार अपि हाइड्रोको भएको छ । यस कम्पनीको आज १६ करोड ८३ लाखभन्दा बढीको कारोबार भएको छ ।

    त्यस्तै गुर्खाज फाइनान्सको १६ करोड २६ लाख भन्दा बढीको कारोबार भएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij