
Jul 07 2025 | २०८२, असार २३ गते
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २७ औं वार्षिक साधारण सभाको सूचना ।
हार्दिक आमन्त्रण !
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २७ औं वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा हुन गईरहेकोले उक्त कार्यक्रममा सम्पूर्ण सदस्य संस्थाहरुलाई सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछु ।
तपशील
मितिः २०७८ पौष ८ गते विहिवार
स्थानः साझा पार्टी प्यालेस, लगनखेल
समयः दिउसो ठीक १ः०० बजे
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij