Jun 28 2026 | २०८३, असार १४ गते
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को अध्यक्षमा काजी श्रेष्ठ चुनिएका छन् । समाजको ११ औँ साधारण सभाले सहकारी खबरका श्रेष्ठको अध्यक्षतामा उपाध्यक्षमा अन्नपूर्ण पोष्टका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सहसचिवमा गोरखापत्रका भेषराज वेलवासे र कोषाध्यक्षमा रातोपाटीका प्रयास श्रेष्ठलाई चुनिए । यसैगरी, सदस्यहरुमा विकास न्युजका सन्तोष रोकाय र मेरो लगानीकी सुधा देवकोटालाई छानिए ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij