Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

बडाललाई चौतर्फी बधाई 

बडाललाई चौतर्फी बधाई 

  • यसवर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारी अभियन्ता केशव बडाललाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि सम्मानपत्र सहित रु ५० हजार छ ।

    onlinepatrika
    Arghakhachi

    सो सहकारी संस्था लिमिटेडको ३७ औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ तथा राष्ट्रिय सहकारी महासङ्घका महाप्रबन्धक चित्राकुमारी सुब्बाले संयुक्त रुपमा उहाँलाई सो पुरस्कार प्रदान गर्नुभयो । संस्थाका अध्यक्ष शङ्करप्रसाद पाण्डेले पुरस्कृत व्यक्तित्व सहकारीका कुशल प्रशिक्षक रहेको बताउनुभयो ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij