Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

गरिमा विकास बैंकको २ नयाँ शाखा सञ्चालनमा

गरिमा विकास बैंकको २ नयाँ शाखा सञ्चालनमा

  • काठमााडाैँ । गरिमा विकास बैंक लिमिटेडले थप २ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

    images
    images
    images

    सबैमा पहुँच भन्ने  मुल नारासहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाममा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा सञ्चालनमा ल्याएको हो । 

    गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij