Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

फ्रान्समा एकैदिन १ लाख ४ हजार जनामा कोरोना संक्रमण

फ्रान्समा एकैदिन १ लाख ४ हजार जनामा कोरोना संक्रमण

  • फ्रान्समा अहिलेसम्मकै धेरै जना कोरोना संक्रमित थपिएका छन् । फ्रान्समा पछिल्लो २४ घण्टमा १ लाख ४६११ संक्रमित थपिएका हुन् ।
    यो संख्या फ्रान्समा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो । अधिकारहीहरूका अनुसार ३ हजार २८२ जनाको आईसियूमा उपचार भइरहेको छ । 
    कोभिड नियन्त्रणका लागि सरकारले खोप पासको अवधारणा ल्याउन खोजेको छ । फ्रान्समा अहिलेसम्म ७६ दशमलव ५ प्रतिशतले कोभिड खोप लगाएका छन् ।

    images
    images
    images

    बुस्टर डोज लगाएका व्यक्तिलाई मात्र खोप पास दिइने तयारी भएको सरकारले जनाएको छ । क्याफे, रेस्टुरेन्ट र सार्वजनिक स्थानमा प्रवेश गर्नुअघि खोप पास अनिवार्य पारिन लागिएको अधिकारीहरूले बताएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij