Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

वैशाखमा चुनाव हुनेवाला छैन, देश अँध्यारो सुरुङ्गमा फसिसक्यो : बाबुराम भट्टराई

वैशाखमा चुनाव हुनेवाला छैन, देश अँध्यारो सुरुङ्गमा फसिसक्यो : बाबुराम भट्टराई

  • काठमाडौं। पूर्वप्रधानमन्त्री तथा डा. बाबुराम भट्टराईले आउँदो बैशाखमा चुनाव नहुने बताएका छन् ।

    images
    images
    images

    उनले लेखेका छन्, ‘बैशाखमा चुनाव हुनेवाला छैन। देश अ‍ॅध्यारो सुरूंगमा फसिस्क्यो। संवैधानिकरकानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।दिगो उपचार राजनीतिक नै होस् १।संगठितरएकिकृतरसशक्त जनप्रतिरोध, २।प्रतिनिधिसभाको बैठक (जनतामा निहित सार्वभौमसत्ताको प्रयोगसहिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)’ । 

    सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले देश अध्याँरो सुरुङ्गमा फसिसकेको बताए ।

    baburam-s.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij