Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

रातो मछिन्द्रनाथको रथयात्राको कारण सवारी डाइर्भट

रातो मछिन्द्रनाथको रथयात्राको कारण सवारी डाइर्भट

  • काठमाडौं । रातो मछिन्द्रनाथको रथयात्राको कारण  सवारी आवागमन  प्रभावित भएको  छ ।  ललितपुरको दमकलमोडमा राखिएको रथमा पुजाआजा गर्ने दर्शनार्थीहरूको भिडभाड रहेकाले सवारी आवागमन प्रभावित भएको हो ।

    images
    images
    images

    भाडाका ठुला सवारी साधनलाई सुजुकी मोड र अल्का अस्पताल अगाडिबाट डाइभर्सन गरिएको छ । जसका कारण जावलाखेल, कुपण्डोल, थापाथली, माइतीघर र त्रिपुरेश्वर हुँदै चल्ने सवारी साधन केही क्युमा चलिरहेका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

    क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ । यसबाहेक काठमाडौँ उपत्यकाका अन्य मुख्य चोकहरूमा सवारी साधनले ट्राफिक व्यवस्थानका क्रममा केही समय रोकिनुपर्नेछ  ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij