Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

श्रीलंकाका पूर्वराष्ट्रपति पक्राउ

श्रीलंकाका पूर्वराष्ट्रपति पक्राउ

  • काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन् । सरकारी सम्पत्ति दुरुपयोग सम्बन्धमा आरोपित विक्रमसिंघेलाई आज पक्राउ गरिएको हो । 

    images
    images
    images

    एएफपी समाचार एजेन्सीले स्थानीय प्रहरीलाई उद्धृत गर्दै भनेको छ, ‘पूर्वराष्ट्रपति विक्रमसिंघे शुक्रबार वित्तीय अपराध जाँच विभागमा बयानका लागि पुगेका थिए । सोही क्रममा उनलाई नियन्त्रणमा लिइएको हो ।’

    images
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij